नेपाली

२१ वर्ष मूनिका बच्चाहरूका ग्रीन कार्डहरू

सावधान!

यदि तपाईको २१ वर्ष मूनिको बच्चा छ र कानूनी आप्रवासी स्थिति (इमिग्रेशन स्टाटस) छैन, र तपाईं एकल अभिवावक हुनुहुन्छ भने, तपाईंको बच्चा ग्रीन कार्ड पाउन योग्य हुनसक्छ!

अभिभावकको अप्रवासी स्थिति (इमिग्रेशन स्टाटस) र अमेरिका प्रवेशको माध्यमसंग कुनै सरोकार हुँदैन।

त्यसैगरि, तपाईंको बच्चालाई देश निकाला गर्न भनिएको छ वा इमिग्रेशनको अदालतमा प्रक्रियामा गइसकेका भएतापनि केहि फरक पर्दैन।

निम्न कुनैपनि परिस्थितिमा तपाईंको बच्चाले यो प्रक्रिया मार्फत ग्रीन कार्ड पाउन योग्य हुनसक्छः

  • उक्त अर्को अभिभावकले बच्चालाई हेरेको छैन;
  • उक्त अर्को अभिभावकले बच्चालाई वास्ता गरेको छैन;
  • उक्त अर्को अभिभावकले बच्चालाई दुर्वयवहार गरेको छ;
  • अभिभावक मध्ये एक वा दुवैको मृत्यु भएको छ।

अतिरिक्तरूपमा, बच्चालाई ग्रीन कार्ड प्राप्त गराउनको निम्ति तपाईं अभिभावक वा बच्चासंग सम्बन्धित हुनै पर्छ भन्ने छैन।

ग्रीन कार्ड पाएपछि तपाईंको बच्चाले पछि गएर अमेरिकी नागरिक बन्ने अवसर पाउने छ।

अमेरिकी नागरिक भएपछि तपाईंको बच्चाले भविष्यमा अनगिन्ती अवसरहरू पाउनेछ जस्तै, शिक्षा, पेशा, स्वास्थ्या स्याहार र अन्य स्रोतहरूमा पहुँच, र अझ धेरै कुराहरूमा!

लाइसेन्स प्राप्त अनुभवी वकिलसंग निशुल्क परामर्श लिनको लागि आजै कल गर्नुहोस्।

718-288-8799

एउटा बच्चाको जीवन परिवर्तन गर्ने तपाईंको यो मौकालाई नगुमाउनु होस्!

Contact Us
718-288-8799

2765 Coney Island Avenue, 2nd Fl.

Brooklyn, New York 11235